२०८२, १८ भाद्र बुधबार

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । आजको दरअनुसार अमेरिकी डलरदेखि लिएर भारतीय रुपैयाँ र खाडी मुलुकका मुद्रासम्मका मूल्य निर्धारण गरिएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर…