२०८३, ७ कार्तिक शनिबार

हेटौंडा कपडा उद्योगका तान फेरि चल्न थाले

हेटौंडा । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा पुराना मेसिन तथा तान मर्मत गरी परीक्षण उत्पादन सुरु गरिएको छ। नेपाली सेनाको नेतृत्वमा उद्योगका मेसिन, विद्युत् प्रणाली तथा भौतिक संरचना मर्मत गरेपछि शनिबारदेखि परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जनाएका छन्। लामो समयदेखि थन्किएका तान सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि…