२०८२, १ कार्तिक शुक्रबार

धुलिखेल दिनभर रम्यो सडक महोत्सवले, काभ्रे महोत्सवमा भन्दा बढी दर्शक

उसै पनि नयाँ वर्षको पहिलो दिन । त्यसमाथि शनिबार । धुलिखेलमा चलेको सडक महोत्सव । धुलिखेलमै २०७४ साल फागुन २३ देखि चैत ४ गतेसम्म चलेको काभ्रे महोत्सवलाई नै बिर्साउने दर्शक । [caption id="attachment_3338" align="alignnone" width="800"] भरिभराउ स्टलहरू[/caption] स्थानीय कला, सस्कृति र खानालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको धुलिखेल खाना महोत्सवमा दर्शकहरु नाचे, झुमे । नयाँ…