काठमाडौं , कात्तिक १८ : नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलरको भाउ १ रुपैयाँ ६३ पैसाले घटेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १५ रुपैयाँ ६० पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ २० पैसा रहेको छ। त्यस्तै एक…