धुलिखेल, ६ फागुन : काभ्रे जिल्लामा सबैभन्दा बढी आलुबाट २ अर्ब ५० करोड भन्दा बढी रकम भित्र्ने गरेको छ । जिल्लाको ९ हजार ७ सय ९५ हेक्टर क्षेत्रफल जमिनमा आलु खेती हुने गरेको छ । त्यस्तै आलु सुपरजोन मार्फत ४ हजार हेक्टर क्षेत्रफल जमिनमा खालुखेती हुदैँ आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतको आलु सुपर जोन…