२०८२, १८ भाद्र बुधबार

सरकारी अनुगमनको विरोधमा उत्रिए व्यवसायी,भोलिदेखि कालीमाटीका तरकारी पसल बन्द गर्ने चेतवानी

काठमाडौं, ४ भदौं । कालिमाटी बजारमा मंगलबार सबै तरकारी पसलहरु बन्द हुने भएका छन् । सरकारी अनुगमनको विरोधमा तरकारी व्यवशायीहरुले आन्दोलनको घोषणा गरेका हुन् । बिहान तरकारी विक्रीवितरण गरे लगत्तै सबै पसलहरु बन्द गर्ने निर्णय भएको तरकारी फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले जानकारी दिए । बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्ष विभागको टोली सोमबार…