२०८३, २८ श्रावण शुक्रबार

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९२ पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा पुगेको छ । युरो खरिद दर १४२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ ।त्यस्तै, बेलायती पाउण्ड एकको खरिद…