२०८२, २३ जेष्ठ शुक्रबार

बनेपाको कृषि मेलामा एक करोडको कारोवार

बनेपा/काभ्रे जिल्लाको मूख्य ब्यापारिक केन्द्र बनेपामा कृषि ब्यवसाय प्रवद्र्धन ब्यापार मेला सम्पन्न भएको छ । ४ दिनसम्म चलेको कृषि मेलामा तरकारीजन्य, दुधजन्य, मासुजन्य, प्राङ्गारिक, जैविक विषादी, जैविक मल, कृषि सम्वन्धी नयाँ प्रविधिको प्रदर्शन गरिएको थियो । काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालि, सम्बृद्ध काभ्रे कृषि सहकारी संस्था र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आयोजना गरेको मेला शनिबार…