देवराज सुवेदी, मेलम्ची ३ असारः नेपाल र चीनबीचकोे व्यापारिक नाका तातोपानीबाट जेठ महिनामा मात्रै २० करोड माथिको राजस्व संकलन भएको छ । तातोपानी भन्सार कार्यालयले गत साउनदेखि जेठ मसान्तसम्म १ अर्ब ३४ करोड राजस्व संकलन गरेको थियो । चीनमा फैलिएको कोरोना भाइरसको त्रासका कारण बन्द रहेको नाका जेठ १५ गतेबाट सुचारु भए पनि हालसम्म नेपालबाट…