काठमाडौं । एनएमबी बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले १ सय रूपैयाँका दरले ३ करोड इकाई ९३ अर्ब रूपैयाँ बराबरको० अग्राधिकार सेयर जारी गर्न लागेको हो । जसमा ८।२५ प्रतिशत लाभांश प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको बैंकले…