२०८२, ४ कार्तिक सोमबार

नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच एयर टिकटमा ८५ सम्म छुट दिने सम्झौता,

काठमाडौं । नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८५ सम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पं८ा र…