२०८२, २३ असार सोमबार

हिमालय एयरलाइन्सद्वारा आजबाट चीनको छिङ्दाओ शहरमा उडान सुरु

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको छिङ्दाओ शहरमा सिधा उडान सुरु गरेको छ । आइतबार काठमाडौंको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमार्फत् एयरलाइन्सका उपाध्यक्ष विजय शर्माले आजबाट हिमालय एयरलाइन्सले चीनको छिङ्दाओ शहरमा उडान सुरु गरेको जानकारी दिए । कार्यक्रममा संस्कृति पर्यटन नागरिक उड्ययनमन्त्री सुदन किराँतीले आर्थिक र प्राकृतिक रुपले धनि शहर छिङ्दाओमा पहिलोपट उडान सुरु हुनु खुसीको…