२०८३, ८ कार्तिक आईतबार

सुनसान बन्दै काभ्रेको कृषि ज्ञान केन्द्र

बनेपा, ६ कात्तिक: बनेपास्थित कृषि ज्ञान केन्द्र विगत दुई महिनादेखि सुनसान देखिएको छ । प्रदेश सरकार मातहतमा रहने निर्णय भएपछि कृषि विकास कार्यालयलाई कृषि ज्ञान केन्द्रको रूपमा स्थापना गरिएको हो । सोहि नाममा बोर्ड झुण्डियाएको दुई महिना भएपनि कार्यालय भने सुनसान देखिएको हो । कृषि विकास कार्यालयको नाम नै परिवर्तन भएपछि भएको कर्मचारीसमेत स्थानीय तह…