२०८३, ८ कार्तिक आईतबार

महिला चिकित्सकलाई फेसबुकमा अश्लील सन्देश पठाउने वैज्ञानिक पक्राउ

काठमाडौँ, मंसिर २ : ६५ बर्षका व्यक्तिसमेत साईबर क्राईमको मुद्धामा पक्राउ परेका छन् । महिला चिकित्सकलाई प्रेम गर्ने भन्दै फेसबुकमा अश्लील सन्देश पठाउने ती वृद्ध हालसालै पक्राउ परेको डिएसपी बोगटीले बताए । यस्तै, पारिवारिक विवादमा आफ्नै भाईबुहारीबारे फेसबुकका अश्लील टिप्पणी गर्ने कृष्णकुमार खड्का क्षेत्री एक महिनाअघि पक्राउ परेका थिए । आफ्नै छात्रालाई फेसबुकमा बारम्बार अश्लील…