२०८३, ८ कार्तिक आईतबार

जनताले फलामको टाउको लिएर आइज भन्छन् : अध्यक्ष सलामसिं

काभ्रे, १० भदौ: तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक प्रमुख अतिथी रहेको नारायण थानको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा निर्देशक कुलमानसँग तेमाले जनताले दिएको तनावलाई शिर्षकमा उल्लेख गरे जसरी अभिव्यक्त गरे । हुन त कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि आम नेपालीले राहतको स्वास फेरेकै छन् । तर पनि तेमालमा एकदशकभन्दा अघि…