२०८३, ८ कार्तिक आईतबार

आज विश्वकर्मा पूजा, किन र कसरी गर्ने ? हेर्नुहोस् (विधिसहित)

काठमाडौ १ असोज  : हस्तशिल्पी कलाकार भगवान विश्वकर्माको जयन्ती अर्थात् विश्वकर्मा दिवस अर्थात् विश्वकर्मा पूजा विश्वभरका हिन्दूहरुले आईतबार मनाउँदैछन् । हरेक वर्ष भाद्र कृष्ण द्वादशीको दिन मनाईने विश्वकर्मा पूजाको दिन सबै निर्माण कार्यमा उपयोग हुने हतियारको तथा औजारको पूजा गरिन्छ ।उद्योग जगतका देवता भगवान विश्वकर्माको जयन्तीको दिन विधि विधानले उनको पूजा गर्दा विशेष फल पनि…