२०८३, १० कार्तिक मंगलबार

२४ घण्टामा ४,५२४ संक्रमित थपिए, १८ जनाको मृत्यु, सक्रिय संक्रमित २६ हजार नाघ्यो

काठमाडौं १४ बैशाख मंगलबार नेपालमा कोरोनाभाइरसका ४,५२४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १५ हजार ६७१ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । २४ घण्टामा १८ जनाको मृत्यु भएको जनाइएको छ । कूल मृतक संख्या ३ हजार १९४ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख…