२०८३, १० कार्तिक मंगलबार

काभ्रेमा पनि निषेधाज्ञा आदेश जारी, हेर्नुहोस् , निषेधाज्ञा अवधिभर के के गर्न पाईन्छ

धुलिखेल १८ बैशाख  :  कोरोना संक्रमण बढ्दै गएपछि काभ्रेमा पनि निषेधाज्ञा लागु हुने भएको छ । बैशाख १९ गते राति १२ बजेदेखि बैशाख २६ गते राती १२ बजेसम्म निषेधाज्ञा गर्ने जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्रले निणर्य गरेको हो । काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर…