काठमाडौं, २० असोज : सत्तारुढ नेपाली कांग्रेसको विभिन्न क्षेत्रमा भएका पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष अगाडि देखिएको छ । अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा पक्ष एकल नै बहुमतमा देखिएको हो । मंगलबार साँझसम्म परिणाम आएका ६०५ पालिकामध्ये २५० वटामा देउवा पक्षीय नेताहरु पालिका सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै, नेता रामचन्द्र…