२०८३, १० कार्तिक मंगलबार

गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहको आक्रमण , प्रहरीका असई घाइते

जनकपुर ५ माघ :  धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ । लुटेरा समूहको आक्रमणमा परी धनुषामा प्रहरीका असई घाइते भएका छन् । धनुषाका एसपी वसन्त रजौरेका अनुसार आक्रमणबाट असई पोखरेल घाइते छन् । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएका पोखरेलको टाउकोमा १२ वटा टाँका लागेको छ । गएराति महोत्तरीको भंगहा नगरपालिका…