२०८३, १२ कार्तिक बिहीबार

आजको मौसम अपडेट : केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेश, मधेश , बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव कर्णालीप्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमीवायुको प्रभाव रहेको रहेको जनाएको छ।देशको पूर्वी र मध्यभागमा भने भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी…