काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकाल्ने आरोपमा एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने ब्राह्मण भएको जानकारी प्रहरी प्रवक्ता कुलदीप चन्दले दिएका छन्। प्रहरीले घटना सम्बन्धी अनुसन्धान अघि बढाएको र आरोपीलाई हिरासतमा राखेर सोधपुछ भइरहेको बताएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी…