२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा जिल्ला मालपोत कार्यालय पनि बन्द

धुलिखेल, २३ असोजः मालपोत कार्यालय काभ्रे पनि बन्द गरिएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत बन्द गरिएको हो । कोरोना भाइरसको संक्रमण पुष्टि भएकाको सम्पर्कमा आएका ब्यक्ति समेत क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले कार्यालय बन्द गरिएको जनाइएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै असोज ३० गतेसम्म कार्यालय बन्द हुने जनाएको छ । यो…