२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा कोरोना भाइरसबाट थप एक जनाको निधन, ३० जना नयाँ संक्रमित थपिए

धुलिखेल ८ कात्तिकः काभ्रेमा आज कोरोना भाइरसका थप एक जना विरामीको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपा नगरपालिकाका ७८ बर्षीय महिलाको निधन भएको हो । काभ्रेमा यो संख्या कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना पुरुष र ७ जना महिला रहेका छन् । जिल्लामा आज ३०…