२०८३, ७ कार्तिक शनिबार

काभ्रेका कोरोना संक्रमित मध्ये आज २१ जना डिस्चार्ज हुदा, थप एकको ज्यान गयो

काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज २१ जना डिस्चार्ज भएका छन्  । जिल्लाका संक्रमित मध्ये हाल सम्म २ हजार ७ सय ३१ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै जिल्लामा आज २१ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा बनेपाबाट २ पुरुष र ५ महिला,धुलिखेलबाट १ महिला…