२०८३, ६ बैशाख सोमबार

कटारीमा शक्तिशाली बम विस्फोट, चारजना मजदुर घाइते

कटारीमा शक्तिशाली बम विस्फोट, चारजना मजदुर घाइते


उदयपुर  १९ मंसिर :  उदयपुरको कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा शक्तिशाली बम विस्फोट हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालका अनुसार गएराती बम विस्फोट हुँदा भाग्ने क्रममा चारजना मजदुर घाइते भएका हुन् । ‘बम विस्फोटमा परेर होइन,’ उनले भने, ‘विस्फोट भएपपिछ भाग्ने क्रममा लडेर चारजना मजदुर घाइते भएका छन् । ’

बम विस्फोट कसले गराएको किन गराएको भन्ने बारे अज्ञात रहेको प्रहरीको भनाइ छ । घाइते चारैजनलाई कटारी अस्पताल ल्याइएको र घाइतेको अवस्था सामान्य रहेको एसपी दाहालको भनाइ छ । ‘प्रहरीको टोली जाँदै छ,’ उनले भने, ‘प्रहरीको टोली पुगेपछि सम्पूर्ण क्षतिको विवरण आउँछ ।’

 

प्रकाशित मिति : २०७७, १९ मंसिर शुक्रबार  ९ : १८ बजे

सेयर बजार १३ अंकले घट्यो, ४ कम्पनीमा १५ प्रतिशतसम्मको उछाल

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक

आयल निगममा धर्ना दिन गएका जेन-जी युवा प्रहरीद्वारा हटाइए, मूल्यवृद्धि फिर्ताको माग

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै राष्ट्रिय जेन-जी

चलचित्र “सारथी” को मुहूर्त सम्पन्न, निरुता सिंह र उत्तम प्रधानको पुनरागमन

मकवानपुर । आज बिहान करिब ८ बजे भद्रकाली मन्दिरमा नेपाली

भीमफेदीमा कोदो उत्पादनमा उल्लेखनीय वृद्धि, ५५० मेट्रिक टन उत्पादनसँगै ३३ लाख बढी अनुदान वितरण

मकवानपुर । भीमफेदी गाउँपालिकामा चालू आर्थिक वर्षमा रैथाने बाली कोदो

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने