काठमाडौं २९ मंसिर : यौनजन्य हिंसाका घटना न्यूनीकरण गर्न कानुन छ । र, त्यसको प्रभावकारी कार्यान्वयन गर्न सरकारी संयन्त्र जुटेको पनि छ । तर, कोरोना प्रसार रोक्न जारी लकडाउनयता महिला हिंसाको दर झनै बढेको छ । दलित महिला संघ (फेडो)ले हालै सार्वजनिक गरेको प्रतिवेदन भन्छ– बलात्कार र यौनजन्य हिंसाका घटनामा पीडितमध्ये दलित महिला मात्रै ३५…