२०८३, ४ कार्तिक बुधबार

तराईबाट प्रवेश गर्‍यो खाद्यान्‍न बाली नष्ट गर्ने सलह किराको बथान

काठमाडौं, असार १३ : नेपालको तराईका बारा, पर्सा र सर्लाही जिल्लाबाट अन्‍नबाली नष्ट गर्ने सलह किरा प्रवेश गरेको कृषि मन्त्रालयले जनाएको छ। हावाबाट भारतको बिहार हुँदै सलह नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गरेसँगै यसले खेतीबालीमा पुर्‍याउन सक्ने क्षति तथा नियन्त्रणको लागि छलफल गर्न कृषि मन्त्रालयले 'जुम' एपबाट मिटिङ गर्न लागेको कृषि मन्त्रालयका प्रवक्ता हरि…