२०८२, ७ श्रावण बुधबार

फलफूल तथा घट्यो हरियो तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण गरेको छ । जारी मूल्य अनुसार आज हरियो तरकारीको मूल्यमा गिरावट आएको छ ।आज कन्य च्याउ प्रतिकेजी ४० रुपैयाँ,घिउ सिमी,हरियो फर्सी २०, करेला १०, रुपैयाँले घटेको छ ।समितिका अनुसार आज ठूलो गोलभेँडाको न्यूनतम मूल्य हिजोको तुलनामा प्रतिकेजी २०…