लामो समयको विदेश नीति परिवर्तन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर
सिन्धुलीः कमलामाई नगरपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ्य केन्द्रहरुमा देखिएका समस्याहरुको समाधन खोजिने भएको
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वांगीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक
काठमाडौं: शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष
काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस
सिन्धुली: नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशनपछि पालिका अधिवेशन सम्पन्न गराउने अभियानमा जुटेको छ
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले उत्ताउलोपन देखाएको बताउनुभएको छ । शुक्रवार संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै ओलीले बिहीबार संसदमा भिडन्तभएको नभई कांग्रेले उत्ताउलोपन देखाएको बताउनभयो । ‘भिडन्त भएन कांग्रेसहरूले उत्ताउलोपन देखाएर म बसेको ठाउँमा आएर, सत्ता पक्षको रोमा आएर, मबसेको ठाउँमा आउने, अनेक अपशब्द बोल्ने, त्यो खालको त सभ्य व्यवहार भएन’, ओलीले भन्नुभयो । ओलीले आफू आफ्नो ठाउँमा बसेको बेला कांग्रेसका सांसदहरू उत्ताउलो हुँदै आफ्नो छेउमा आएरजथाभाबी बोलेका ओलीले बताउनुभयो । उनीहरूको व्यवहार अशोभनीय भएको ओलीको टिप्पणी छ। कांग्रेसले सत्ता गुमाउनु परेको झोक आफू माथि पोखेको उहाँले बताउनुभयो । ‘सरकाबाट मैलेहटाइदिएको भन्ने आरोप लगाएको होला’, उहाँले भन्नुभयो । बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी आलीलाई कांग्रेसका सांसद धनराज गुरुङलगायतले अभद्र व्यवहारको प्रयास गरेका थिए । त्यसलाई एमाले सांसदहरूले रोक्न खोज्दा धकेलाधकेले भएको थियो ।
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत प्राप्त गरेका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनसँग ग्रहगोचर नमिलेपछि सत्ताबाट सडकमा झरेका छन्