२०८३, ७ आश्विन बिहीबार

निकी हेलीद्वारा राजिनामा

निकी हेलीद्वारा राजिनामा


वासिङटन, २३ असोज : संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा मङ्गलबार राजिनामा दिनुभएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा समूहबाट राजिनामा दिनुभएकी हेली र ट्रम्पबीच स्थानीय समय अनुसार १०ः३० बजे राष्ट्रपतिको कार्यालय ओभल हाउसमा भेट हुने कार्यक्रम छ ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीको राजीनामाबारे केही नबताइकनै मेरो साथी निकी हेलीका विषयमा ठूलो घोषणा गर्न लागेको आफ्नो ट्वीटर पेजमा उल्लेख गर्नुभएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएन, फक्स न्यूज तथा द न्यूयोर्क टाइम्समा राजिनामाबारे समाचार प्रशारण भएका छन् तर उहाँको राजिनामा आउनुको कारणबारे भने कसैले उल्लेख गरेका छैनन् ।
-रासस÷एएफपी

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ९ : २८ बजे

प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा

राष्ट्र बैंकको निर्देशन संशोधन : बैंकको शेयर लगानी अवधि ६ महिनाबाट ४५ दिनमा झर्‍यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लगानीसम्बन्धी

एमाले केन्द्रीय कमिटीका २२ निर्णय सार्वजनिक, महासचिव पोखरेलद्वारा जारी प्रेस वक्तव्यको पूर्णपाठ

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले समसामयिक राजनीतिक तथा