नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई लायन्स क्लव अफ काठमाडौं ओएसिसले शैक्षिक सामाग्री बितरण गरिएको छ ।
बिदुर नगरपालिका ७ तुप्चेमा आज एक कार्यक्रमका बीच २७ जना वालवालिका लाई स्कूल व्याग र स्टेशनरी सहयोग गरिएको चिरञ्जिबी दाहालले जानकारी दिए । उनका अनुसार लायन्स क्लवले वाढीबाट प्रभावित वालवालिकालाई निरन्तर रुपमा सहयोग गर्नेछ ।








प्रतिक्रिया