२०८२, १० फाल्गुन आईतबार

काभ्रेमा ट्रान्सपरेन्सीको विद्यालय पुन निर्माणबारे अन्तक्रिया

काभ्रेमा ट्रान्सपरेन्सीको विद्यालय पुन निर्माणबारे अन्तक्रिया


धुलिखेल भुकम्पपछिको पुननिमार्णमा सदाचार विद्यालय पुनः निर्माण सम्वन्धी संयुत छलफल तथा अन्तक्रिया सम्पन्न भएको छ ।

आइतबार काभ्रेको धुलिखेलमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको अन्तक्रियामा जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा काभ्रेले स्थानीय स्तरमा रहेको विद्यालय पुन निर्माणमा भएको प्रगति विवरण र समस्या समाधान बारे छलफल भएको थियो ।

जिल्लाका रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापकहरुले आफ्नो विद्यालय पुन निर्माणमा भैरहेको प्रगति विवरण सुनाएका थिए ।

अन्तक्रियामा जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा काभ्रेका प्रतिनिधी श्रीया झा, मुञ्जु खनाल, सबिन कायस्थ, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका वरिष्ठ अधिकृत दिनानाथ काफ्ले, काभ्रेका अधिकृत गंगा लामा, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, पत्रकार सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ११ : २८ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार