२०८३, ११ मंसिर शुक्रबार

यस्तो छ शुक्रबारको विदेशी मुद्रा विनिमयदर, अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ ६२ पैसा

यस्तो छ शुक्रबारको विदेशी मुद्रा विनिमयदर, अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ ६२ पैसा


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा रहेको छ। त्यस्तै, पाउन्ड स्टर्लिङको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३१ पैसा तथा स्वीस फ्र्याङ्कको खरिददर १७७ रुपैयाँ १० पैसा र बिक्रीदर १७७ रुपैयाँ ३० पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा रहेको छ। क्यानेडियन डलरको खरिददर १०३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८७ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११४ रुपैयाँ ४० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

त्यसैगरी, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा रहेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा तोकिएको छ।

साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५१ पैसा तथा कतारी रियालको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले लागू गर्ने विनिमयदर फरक हुन सक्नेछ। आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने पनि बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८३, ११ मंसिर शुक्रबार  १० : ५५ बजे

कालीमाटीमा आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, कुनको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

यस्तो छ शुक्रबारको विदेशी मुद्रा विनिमयदर, अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ ६२ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

उपत्यकामा ट्राफिक प्रहरीको कारबाही तीव्र, २४ घण्टामै ८८४ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध प्रहरीले

गल्फको रोमाञ्चसँगै स्कोडा एसयूभी जित्ने अवसर, ग्लोबल आइएमई प्लाटिनम गल्फ हुँदै

काठमाडौं । खेलकुद, मनोरञ्जन र आकर्षक पुरस्कारको संगमका रूपमा ग्लोबल

वैकल्पिक आवासबिनै सुकुमवासीलाई सडकमा धकेल्ने सरकारको कदमप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा (एमाले) ले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित