२०८३, ६ आश्विन बुधबार

स्याङ्जामा भयो रहस्यमय घटना,प्रहरी जवानको हत्या कि आत्महत्या ?

स्याङ्जामा भयो रहस्यमय घटना,प्रहरी जवानको हत्या कि आत्महत्या ?


काठमाडौं असोज ७। कारागार स्याङ्जामा कार्यरत नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफ्नै राईफलले आफैलाई गोली हानेका छन् ।

कारागार प्रमुख बुद्धिप्रसाद शर्माले प्रहरी जवानले डिउटीमै आफैले आफैलाई गोली हानेको पुष्टि गरे। उनले मृतक जवानका विषयमा थप बुझ्ने कार्य भइरहेको जानकारी गराए ।

प्रहरीका अुनसार कारागारको मूल गेटमा डिउटीमा खटिएका उनले आफूसँग रहेको मार्का ४ राईफलबाट १ राउण्ड गोली आफ्नै च्यापुमा हानेका हुन्।

गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल लगिएकोमा बिहान करिब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।उनी शनिबार राति २ बजेदेखि बिहान ६ बजेसम्मका लागि कारागारको मूल गेट सुरक्षामा खटिएका थिए।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ७ : १२ बजे

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी)

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१