२०८३, १० कार्तिक मंगलबार

लमहीमा देउवा पक्षको प्रदेश भेला, संगठन सुदृढीकरणमा जोड

लमहीमा देउवा पक्षको प्रदेश भेला, संगठन सुदृढीकरणमा जोड


दाङ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा निकट नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ।

पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति र स्थानीय तहसम्म समन्वय विस्तार गर्ने उद्देश्यसहित आयोजित भेलाको उद्घाटन १४औँ महाधिवेशनका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अध्यक्षता तथा तत्कालीन सहमहामन्त्री किशोरसिंह राठौरको प्रमुख आतिथ्यमा गरिएको हो।

भेलामा प्रदेशभरका नेता–कार्यकर्ताको सहभागिता रहेको छ। संगठन सुदृढीकरण, पार्टीभित्रको एकता र आगामी निर्वाचनको तयारीबारे छलफल भइरहेको जनाइएको छ। यद्यपि, लुम्बिनीमा देउवा पक्षका केही प्रभावशाली नेताहरू भने भेलामा अनुपस्थित रहेका छन्।

प्रकाशित मिति : २०८३, १५ असार मंगलबार  २ : २२ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको