२०८३, १० कार्तिक मंगलबार

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल, निशा डाँगी र असिम शाह सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार तीनै जना सहमहामन्त्री पदमा विजयी भएका हुन्। उनीहरूको निर्वाचनसँगै रास्वपाले नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने प्रक्रिया थप अघि बढेको छ।

यसअघि सभापति, महामन्त्रीलगायत केही पदको नतिजा सार्वजनिक भइसकेको छ भने बाँकी पदहरूको मतपरिणाम पनि क्रमशः घोषणा भइरहेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : २०८३, ११ असार शुक्रबार  ७ : १४ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको