२०८३, ७ भाद्र सोमबार

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान


चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि सुरु भएको विद्युतीय मतदानमा बिहान पौने ७ बजेसम्म करिब १ हजार ८ सय प्रतिनिधिले मतदान गरेका छन्।

रास्वपाको केन्द्रीय सदस्य पदका ९९ स्थानका लागि २ सय ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। महाधिवेशनमा कुल ४ हजार २ सय प्रतिनिधि मतदाता रहेका छन्।विद्युतीय मतदान व्यवस्थापनको जिम्मा लिएको रामलक्ष्मण इनोभेसनका सञ्चालक रामप्रसाद रिमालका अनुसार मतदान प्रक्रिया आज मध्यान्ह १२ बजेसम्म सक्ने तयारी गरिएको छ।

महाधिवेशनअन्तर्गत जारी मतदानबाट रास्वपाको नयाँ केन्द्रीय नेतृत्व चयन हुने छ।

प्रकाशित मिति : २०८३, १० असार बिहीबार  ७ : ३७ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन