२०८३, १० कार्तिक मंगलबार

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपाका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए।

उनका अनुसार केन्द्रीय समिति सदस्यका लागि भने उम्मेदवारी दर्ता प्रक्रिया जारी छ। राति १२ बजेसम्म उम्मेदवारी दर्ता खुला रहने र बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यक्रम तय गरिएको छ।

निर्वाचन आयोगका अनुसार करिब ४,५०० भन्दा बढी मतदाताले मतदान गर्नेछन्। मतदान प्रक्रिया सम्पन्न गर्न करिब ८ घण्टा लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८३, ९ असार बुधबार  १० : २६ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको