२०८३, १० असार बिहीबार

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो


काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा महोत्तरीको बर्दिबास मा सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीहरूले आन्दोलन गरेका छन्।

प्रदर्शनकारीहरूले वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउन खोजिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले आफूहरूको दीर्घकालीन बसोबासको अधिकार सुनिश्चित गर्न माग गर्दै तत्काल हटाउने निर्णय फिर्ता लिन आग्रह गरेका छन्।

आन्दोलनमा सहभागीहरूले सरकारसँग उचित व्यवस्थापन, लालपुर्जा वितरण तथा सुरक्षित आवासको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन्।

प्रकाशित मिति : २०८३, २६ बैशाख आईतबार  २ : ४२ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा