२०८३, ७ भाद्र सोमबार

रास्वपाको सचिवालय १६ सदस्यीय, को-को परे?

रास्वपाको सचिवालय १६ सदस्यीय, को-को परे?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय बनेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले तीन सदस्य थप गरेपछि सचिवालयको आकार १६ पुगेको हो।

पार्टीका प्रवक्ता मनिष झा का अनुसार भूपदेव साहलाई महामन्त्री बनाइएको छ भने सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा समावेश गरिएको छ।

नयाँ संरचनामा सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले लगायत शीर्ष नेताहरू रहेका छन्। सचिवालयमा वरिष्ठ नेता बालेन शाह भने समावेश छैनन्।

सचिवालय सदस्यहरू

रवि लामिछाने : सभापति

स्वर्णिम वाग्ले : उपसभापति

कविन्द्र बुर्लाकोटी : महामन्त्री

भूपदेव साह : महामन्त्री

विपिन आचार्य : सहमहामन्त्री

लिमा अधिकारी : कोषाध्यक्ष

वसु माया तामाङ : सहकोषाध्यक्ष

मनिष झा : प्रवक्ता

गणेश पराजुली : सदस्य

दीपक बोहरा : सदस्य

बिराज भक्त श्रेष्ठ : सदस्य

शिशिर खनाल : सदस्य

सोभिता गौतम : सदस्य

हरि ढकाल : सदस्य

सागर ढकाल : सदस्य

सरिता श्री ज्ञवाली : सदस्य

प्रकाशित मिति : २०८३, ६ बैशाख सोमबार  ८ : २६ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन