२०८३, १० कार्तिक मंगलबार

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै


काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। मन्त्रिपरिषद् को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय को आह्वानमा बोलाइएको हो।

सरकारका अनुसार बैठक आकस्मिक रूपमा राखिएको भए पनि यसको एजेण्डा भने हालसम्म सार्वजनिक गरिएको छैन। समसामयिक राजनीतिक, प्रशासनिक वा आपतकालीन विषयमा छलफल हुने अनुमान गरिएको छ।

यसैबीच, सुधन गुरुङ बिहान काभ्रेको रोशी खोला क्षेत्रको भ्रमणमा जाने तयारीमा थिए। तर बैठक आकस्मिक रूपमा बोलाइएपछि उनी उक्त कार्यक्रम स्थगित गर्दै बैठकमा सहभागी हुने भएका छन्। बैठक सम्पन्न भएपछि मात्रै उनी काभ्रे जाने जानकारी दिइएको छ। सरकारले आकस्मिक बैठक बोलाउनुको कारणबारे भने औपचारिक जानकारी आउन बाँकी छ।

प्रकाशित मिति : २०८२, २३ चैत्र मंगलबार  १० : ५० बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा