२०८३, १० कार्तिक मंगलबार

आज प्रतिनिधिसभाको बैठक, तीन विधेयक प्रस्तुत हुँदै

आज प्रतिनिधिसभाको बैठक, तीन विधेयक प्रस्तुत हुँदै


काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा को बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ।

आजको बैठकमा सरकारले तीन महत्त्वपूर्ण विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रस्तुत हुने विधेयकहरूमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ रहेका छन्।

यी विधेयकहरूले क्रमशः फरेन्सिक अनुसन्धानलाई संस्थागत र सुदृढ बनाउने, पर्यटन क्षेत्रलाई व्यवस्थित तथा प्रतिस्पर्धी बनाउने र चलचित्र उद्योगलाई कानुनी दायरामा थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

बैठकबाट विधेयकहरू छलफलका लागि सम्बन्धित समितिमा पठाइने सम्भावना पनि रहेको छ।

प्रकाशित मिति : २०८२, २३ चैत्र मंगलबार  ९ : ४६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा