२०८३, १० कार्तिक मंगलबार

एमाले सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने निर्णय

एमाले सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने निर्णय


काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको पदमा एमाले सांसद लिला भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ।

दलहरू बीचको सहमतिमा उपाध्यक्ष पद एमालेलाई दिइने सहमति भएको हो, जबकि अध्यक्ष नेकपाका नारायण दाहाल रहेका छन्।

यसअघि, उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो।

एमाले संसदीय दलका नेता प्रेम दंगालले कांग्रेसलाई दुई वटा समितिको सभापति र नेकपालाई एक समितिको सभापति दिने सहमति भएको जानकारी दिएका छन्। जसपालाई पनि एक समितिको सभापति दिइने भएको छ।

प्रकाशित मिति : २०८२, २१ चैत्र आईतबार  ३ : १९ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा