२०८२, १९ चैत्र शुक्रबार

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु


काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। सत्तारुढ घटक र रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुख पदमा मनोनयन गर्ने निर्णय गरेका छन्।

आज (शुक्रबार) बिहान ११ बजेबाट २ बजेसम्म संसद सचिवालय, सिंहदरबारमा सभामुख पदका लागि सदस्यको मनोनयन दर्ता गरिने छ। दर्ता भएका उम्मेदवारको सूची साढे २ बजे सार्वजनिक हुनेछ।

साथै, आइतबारको प्रतिनिधिसभा बैठकमा उम्मेदवारका प्रस्ताव र समर्थन प्रस्तुत गरिनेछ, र त्यसपछि सामूहिक छलफल गरी निर्णय गरिनेछ।

यसैगरी, राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते हुने तय भएको छ।

प्रकाशित मिति : २०८२, १९ चैत्र शुक्रबार  ९ : २४ बजे

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध