२०८३, ११ कार्तिक बुधबार

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश


बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली काँग्रेसका कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित लामाले स्वागत गरेका थिए।

एमाले प्रवेश गर्ने नेताहरू पाल्साङ लामा, अभिशेक लामा, वाङगेल लामा, रमेश तामाङ, विकास लामा, पोते लामा, सुनिल तामाङ, आकास तामाङ, सुमन लामा, काने लामा, विश्व लामा, छेडुप लामा, वर्मा लामा, सन्ते लामा, सिद्धीबहादुर लामा, सुरेन्द्र लामा र सुकलाल तामाङ।

घरदैलो कार्यक्रममा सहभागी उम्मेदवार लामाले बौद्धधर्मालम्बीहरूको पवित्र स्थल नमोबुद्ध मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गर्ने र नमोबुद्धलाई नेपालकै नमुना पर्यटन क्षेत्रको रूपमा विकास गर्ने योजना अघि बढाउने बताए।

प्रकाशित मिति : २०८२, ४ फाल्गुन मंगलबार  १० : २३ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल