२०८३, ८ असार मंगलबार

फेरि २० बर्षे पुराना गाडी चलाउन चलखेल

फेरि २० बर्षे पुराना गाडी चलाउन चलखेल


काठमाडौं, असोज ४ :मुलुकभर सबभन्दा बढी पुराना गाडी उपत्यकामा गुड्छन् । ट्राफिक प्रहरीका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा पुराना गाडी लतिलपुरमा चल्छन् । विशेष गरेर शैक्षिक संस्था, सरकारी कार्यालय र अस्पतालका बस पुराना छन् । थोत्रा गाडीबाट निस्कने कार्ब मोनोअक्साईडको मात्रा बढी भएर वातावरण प्रदुषण भई बिरामीको संख्या बृद्धि भएको वातावरणविद् तथा चिकित्सकको प्रतिवेदन छ ।

पार्टपुर्जा कमजोर र यात्रुको चाप हुँदा बढी दुर्घटना र अपाग, अशक्त र महिला सिटको दुरुपयोग भएको सरकारी तथ्यांक छ । ४ बर्षअघि सरकारले मुलुकबाट २० बर्षे पुरना गाडी हटाउने निर्णय गर्यो । यातायात व्यवस्था विभागले २०७३ चैतदेखि उपत्यकामा २० वर्ष पुराना गाडी चल्नमा रोक लगायो ।

यसले लगनखेल चापागाउँ र चापाखेल रुटमा चल्ने २० देखि ५१ बर्षसम्म्का पुराना बस विस्थापित पनि भए । तर, अहिले विभागले व्यव्यसायीको दबाबमा २०७१ बर्षभित्र २० बर्ष पुराना गाडी हटाउने निर्णयलार्य कार्यन्वयनको सट्टा उल्टो ५ बर्ष म्याद थप गर्न मन्त्रालयमा प्रस्ताव गरेको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ४ आश्विन बिहीबार  ७ : २७ बजे

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।