२०८३, ९ असार बुधबार

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज


काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारको अन्तिम नामावली टुंग्याउने तयारी गरेको छ।

यस उद्देश्यका साथ आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय सचिवालय बैठक बस्दैछ। बैठकले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई अन्तिम रूप दिनेछ।

माघ ६ गते हुने मनोनयन दर्ताअघि नै उम्मेदवार टुंगो लगाउने रणनीतिअनुसार पार्टी निर्णायक चरणमा पुगेको नेताहरूले बताएका छन्। निर्वाचन तयारीलाई तीव्र बनाउँदै एमालेले सांगठनिक र राजनीतिक रूपमा स्पष्ट सन्देश दिने उद्देश्य लिएको बुझिएको छ

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  १० : ४९ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि