२०८३, १२ कार्तिक बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक २८ पुस बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीभित्र चुलिँदै गएको विशेष महाधिवेशन विवादकै बीच बैठक आह्वान गरिएको हो।

कांग्रेसभित्र एक पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै विरोध गरिरहेका छन् भने अर्को पक्षले नेतृत्व र नीति चयन गर्ने प्रक्रियालाई अघि बढाउने अडान लिएको छ।

विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको गम्भीर मतभेदका बीच बस्न लागेको यस बैठकलाई निर्णायक मानिएको छ।अब कांग्रेसको बाटो संवाद कि टकराव-सबैको नजर सानेपातर्फ केन्द्रित भएको छ।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ७ : ४६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता