२०८३, ११ कार्तिक बुधबार

प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा ३ घण्टा छलफल, के भयो कुराकानी ?

प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा ३ घण्टा छलफल, के भयो कुराकानी ?


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा तीन घण्टादेखि लामो बैठक भएको छ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार, ओली बिहान ११ बजे बालुवाटार पुगेका थिए र दुवै नेता एक्लै बसेर निर्वाचनसम्बन्धी विषयमा छलफलमा जुटेका थिए। प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगको अनुरोध गरेकी थिइन्। बैठकपछि ओलीले एमाले चुनावमा सहभागी हुने तर देशको राजनीतिक अस्थिरता सिर्जना नगर्ने पार्टी भएको स्पष्ट पारेका छन् ।

रावलले ओलीको भनाइ उद्धृत गर्दै भने, “एमाले चुनावमा भाग लिन्छ, तर ध्वंस गर्ने पार्टी होइन। सरकारले त्यसका लागि अनुकूल वातावरण तयार गर्नुपर्छ ।”

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार  ७ : २९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता